नियम
निवेदन दिन सक्ने
: अदालतमा विचाराधीन मुद्दामा कुनै विषयमा तत्काल कुनै आदेश जारी गर्न आवश्यक परेमा सम्बन्धित पक्षले ऐनको दफा १५३ को खण्ड (ड) बमोजिमको अन्तरकालीन आदेशको लागि अदालतमा निवेदन दिन सक्नेछ।